हिलारी पराजित हुन सक्ने तीन कारण

काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेर इतिहास रचेकी छन् । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवार बन्ने हिलारी पहिलो महिला हुन् । तर राष्ट्रपति पदमा विजयी बन्न उनीसँग केही अड्चन रहेको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ । पछिल्लो प्रक्षेपणअनुसार हिलारी क्लिन्टन महिला र अल्पसंख्यक मतदाताहरूमाझ निक्कै लोकप्रिय छिन् । यो प्रक्षेपणअनुसार आउँदो नोभेम्बरमा हुने … Continue reading हिलारी पराजित हुन सक्ने तीन कारण